प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर
सोमबार, ०६ भदौ २०७९, १० : ४७
![प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर](https://rpcdn.ratopati.com/media/albums/Fullscreen_capture_8222022_104524_AM_zdWSmk5sZn.jpg)
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु एप डाउनलोड गरी सो मा रजिष्टार भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना
-
चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता
-
रवि पत्नी निकिताको आरोप, ‘मिडियाले धर्म छाडेँ’
-
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा