५ चिनियाँ विमानले मध्य रेखा पार गरे : ताइवान
सोमबार, ०६ भदौ २०७९, ०६ : २३
ताइपेइ—ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।
यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ, । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो ।
ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारी महासङ्घद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग
-
श्रीलङ्काली ब्याट्सम्यान फर्नान्डो र मेन्डिसको शतकसामु निरीह बन्यो न्युजिल्यान्ड
-
इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल र तार हटाउँदै महानगर (तस्बिरहरू)
-
अघिल्लो पटक जितेको ८ सिट जोगाउन माओवादीलाई चुनौती, को–कोसँग गर्दैछ तालमेल ?
-
समाचार हटाइएको*
-
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ