बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सांग्रिलाको प्रमुख कार्यकारी अधिकृतमा पुनः श्रेष्ठ

आइतबार, ०५ भदौ २०७९, २० : १२
आइतबार, ०५ भदौ २०७९

सांग्रिला विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्ति दिने निर्णय गरेको हो ।

यो निर्णय भदौ १९ देखि लागु हुने गरी ४ वर्ष कायम हुने बैंकले जनाएको छ । बैंकको मुलुकभर ११२ शाखा कार्यालय र  ३१ एटिएम सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप