शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एक्सेल समृद्धि बचत खाता संचालनमा

आइतबार, ०५ भदौ २०७९, १८ : ५९
आइतबार, ०५ भदौ २०७९

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले “एक्सेल समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

अफरअनुसार न्यूनतम रु २००० मा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । “एक्सेल समृद्धि बचत खाता” सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।

“तपाईको स्थानीय साझेदार” को नारा लिएको बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाता ल्याएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप