दामिलानो इटालियाका नयाँ प्रडक्ट नेपालमा, दरबारमार्गबाट बिक्री सुरु

person explore access_timeभदौ ५, २०७९ chat_bubble_outline0

काठमाडौंमा झण्डै डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर नेपालमा व्यावसाय विस्तार गर्दै आएको आरपी ग्रुपले दामिलानो इटालियाका नयाँ प्रडक्ट पनि भित्र्याएको छ ।  आरपी ग्रुपले दसैंलगायत चाडवाड भित्रिरहेका बेला दामिलनो इटालियाका नयाँ उत्पादन ल्याएको असिष्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्काले बताइन् ।


‘आरपी  ग्रुपले महिला तथा पुरुषका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री भित्र्याएको छ’ उनले भनिन्, ‘विस्तारै नेपालीहरुको घरमा चाडपर्व आइरहेको र ग्राहकले पनि नयाँ नयाँ मोडल खोज्न थालेपछि नयाँ उत्पादन दरबारमार्गस्थित दामिलानो इटालियाको सोरुमा डिस्प्ले गरिएको हो ।’ 





सोरुममा लेडिजका लागि आवश्यक पर्ने साना तथा ठूला ब्याग, चप्पल, कपडा, बेल्ट तथा पर्स डिस्प्ले गरिएको छ । त्यस्ता सामग्री विभिन्न कलरमा उपलब्ध छन् । कम्पनीको पुरानो स्टक सकिएको तथा ग्राहकले नयाँ नयाँ मोडल खोज्न थालेकाले गोदामबाट निकालेर सामान स्टोरमा डिस्प्ले गरिएको खड्काले बताइन् । 

त्यसैगरी, दामिलानो इटालियाको सोरुममा जेट्सलाई आवश्यक पर्ने जुत्ता तथा चप्पल पनि छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।