आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गिरी र तिमिल्सिना राप्रपा नेपालको उपाध्यक्षमा मनोनयन

शनिबार, ०४ भदौ २०७९, १२ : ५८
शनिबार, ०४ भदौ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दिलनाथ गिरी र श्यामप्रसाद तिमिल्सिनालाई पार्टी उपाध्यक्ष मनोनयन गरेका छन् । 

त्यस्तै थापाले केशवराज श्रेष्ठ (काठमाण्डौं) लाई महामन्त्री, रामसुन्दर बिष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री र सस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी  दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप