शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

शनिबार, ०४ भदौ २०७९, ०७ : ३३
शनिबार, ०४ भदौ २०७९

स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । 

३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् ।

क्यासेमिरो युनाइटेड  जाने भएसँगै पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँग पुनर्मिलन हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप