भक्तपुरमा दिप यात्रा, २५ तस्बिरमा हेरौं
शुक्रबार, ०३ भदौ २०७९, १७ : १२
भक्तपुरमा सर्वसाधारणले कृष्ण जन्माष्टमीको अवसरमा दिप यात्रा गरेका छन् । भाद्र कृष्ण अष्टमीको अवसरमा शुक्रबार उनीहरुले हात र टाउकोमा बलेको दियो राखेर खाली खुट्टा नगर परिक्रमा गरेका हुन्।

नेवाः समुदायको सांस्कृतिक पोशाक लगाएर उनीहरु दिप यात्रामा सहभागी भएका थिए । दिप यात्रासँगै घिन्ताङ घिसी, माक प्याख लगायतका नाच समेत प्रदर्शन गरिएको थियो । हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन सापारुको अवसरमा भक्तपुरमा मतयाः निकालिने परम्परा छ। दिप यात्रा तलेजु भवानीको मन्दिर पुगेसँगै भक्तपुरमा ९ दिन लामो सापारु समापन हुने गर्छ।
‘नारायण दिप यात्रा’ नाम दिइएको सो दिपावली मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण