जुम्ल्याहा बच्चाको आमा बनिन् रेनशा
शुक्रबार, ०३ भदौ २०७९, १५ : ३७
फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
शुक्रबार बिहान नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति प्रज्वल राणाले जानकारी दिए ।
एक दशकको प्रेम सम्बन्ध प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । रेनशाले केही फिल्मको निर्देशन गरेकी छन् भने उनका पछि फिल्म निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की