बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्ल्याहा बच्चाको आमा बनिन् रेनशा

शुक्रबार, ०३ भदौ २०७९, १५ : ३७
शुक्रबार, ०३ भदौ २०७९

फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

शुक्रबार बिहान नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति प्रज्वल राणाले जानकारी दिए ।

एक दशकको प्रेम सम्बन्ध प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । रेनशाले केही फिल्मको निर्देशन गरेकी छन् भने उनका पछि फिल्म निर्माता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप