चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
शुक्रबार, ०३ भदौ २०७९, १० : ३७
![चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद](https://rpcdn.ratopati.com/media/albums/baramad_1_ADgwn56JWJ.jpg)
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।
बरामद लत्ताकपडा बिराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालिकामाथि जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ
-
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
-
विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ
-
अस्पतालले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री
-
जुसको बट्टाभित्र कोकिन, दुई जना विदेशी पक्राउ
-
बैंकको निक्षेप ६३ खर्ब नाघ्यो, कर्जा लगानी ७९ प्रतिशत मात्रै