मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्युएचओद्वारा नेपाललाई ८० लाख सिरिन्ज प्रदान

बिहीबार, ०२ भदौ २०७९, १९ : ४५
बिहीबार, ०२ भदौ २०७९

विश्‍व स्वास्थ्य संगठन (डब्युएचओ)ले ८० लाख सिरिन्ज नेपाललाई उपलब्ध गराएको छ । राष्ट्रिय कोभिड–१९ खोप अभियानका लागि बिहीबार डब्ल्युएचओका नेपाल प्रमुख डा। राजेश संभाजीराव पाण्डवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहलाई ८०  लाख  सिरिन्ज हस्तान्तरण गरेका हुन् । 

डब्ल्युएचआले सहयोग स्वरुप उपलब्ध गराएको सिरिन्जहरु देशभरका स्वास्थ्य केन्द्रहरुमा वितरण गरिनेछ । जसले प्रभावकारी रूपमा खोप कार्यक्रम संचालन गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप