‘१०.७५% एसबीएल डिबेन्चर’ नेप्सेमा सूचीकृत
बिहीबार, ०२ भदौ २०७९, १६ : ४०
सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच ‘१०.७५% एसबीएल डिबेन्चर’ सूचीकृत सम्बन्धी सम्झौता भएको छ । साउन ३१ गते भएको सम्झौताअनुसार चार अर्बको १० वर्ष अवधि भएको डिबेन्चर नेप्सेमा सूचीकरण भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफले सजिलै हरायो कर्णालीलाई
-
संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा
-
रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
-
विपिन जोशीको रिहाइबारे आरजु : थप आशावादी भएका छौँ