शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘१०.७५% एसबीएल डिबेन्चर’ नेप्सेमा सूचीकृत

बिहीबार, ०२ भदौ २०७९, १६ : ४०
बिहीबार, ०२ भदौ २०७९

सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच ‘१०.७५% एसबीएल डिबेन्चर’ सूचीकृत सम्बन्धी सम्झौता भएको छ ।  साउन ३१ गते भएको सम्झौताअनुसार चार अर्बको १० वर्ष अवधि भएको डिबेन्चर नेप्सेमा सूचीकरण भएको हो ।  

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप