स्वस्तिकाको नयाँ गीत ‘सम्हाल्दा सम्हाल्दै’ सार्वजनिक

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

गायिका स्वस्तिका ढकालको स्वर रहेको नयाँ गीत ‘सम्हाल्दा सम्हाल्दै’ सार्वजनिक भएको छ । सुशीला पौडेलको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । 


गीतको भिडियोमा भने प्रेमकथा देखाउन खोजिएको छ । जसमा अलिशा शर्मा र निया तामाङले अभिनय गरेका छन् । भिडियोमा जोकर क्रु समूहको पनि अभिनय समेटिएको छ । पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको भिडियो  शयनम अधिकारीले निर्देशन गरेका हुन् । भिडियोको निर्माण एसके इन्टरटेन्मेन्टले गरेको हो । 



 



 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।