मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकको विरोधमा प्रदर्शन

बिहीबार, ०२ भदौ २०७९, १२ : ३५
बिहीबार, ०२ भदौ २०७९

नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौंमा संसद् भवन अगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप