युनाइटेडप्रति मस्कको मजाक
बुधबार, ०१ भदौ २०७९, १३ : ५२
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै घोषणा गरे । सामाजिक सञ्जालमा उनले ट्वीट भाइरल भयो । म्यानचेस्टर युनाइटेडका समर्थक पनि उनको ट्वीट देखेर खुसी भए ।
मस्कले बुधबार बिहान नै एक ट्वीट गरे । जसमा, ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु ।’ उक्त ट्वीटर लगत्तै उनले अर्काे एउटा ट्वीट खेले जसमा, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’
त्यसको केही समयपछि मस्कले, ‘होइन, यो ट्विटरमा लामो समयदेखि चलिरहेको ठट्टा हो । म कुनै क्लब किनिरहेको छैन,’ उनले लेखेका छन् । ट्वीटरमा आज उनको भाइरल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ
-
अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली
-
२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु
-
मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
-
कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने