शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

बुधबार, ०१ भदौ २०७९, १० : ०७
बुधबार, ०१ भदौ २०७९

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।  

सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डरमार्फत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । 
 
यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर रोड हाउस पिज्जा  बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । 

प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप