यी हुन् निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ता भएका ८४ दल (सूचीसहित)
बुधबार, ०१ भदौ २०७९, ०९ : ०३
संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन्।
आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।
यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजबाटै जाँचबुझ सुरु गर्ने भएको छ ।
दर्ता भएका दलहरुको सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए