केएनपी नेरोल्याकले ल्यायो 'पर्वसँगै रङ्गमा दङ्ग' चाडपर्व अफर
बुधबार, ०१ भदौ २०७९, ०८ : ३८
केएनपी नेरोल्याकले यसवर्ष 'पर्वसँगै रङ्गमा दङ्ग' चाडपर्व अफर सार्वजनिक गरेको छ। यो अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा लागू हुने कम्पनीले जनाएको छ। जुन इम्प्रेशन २४ क्यारेट वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्युटी गोल्ड वाशेबल वा चारै वटाको खरिदमा पाउन सकिने कम्पनीले बताएको छ।
त्यस्तै, ग्राहकहरूले नेरोल्याकबाट तीनवटा विशेष उपहारहरू पनि पाउन सक्नेछन्। त्यसैगरी, दोस्रो उपहारमा कम्पनीले ५० जना ग्राहकहरूलाई स्मार्ट वाच उपलब्ध गराउने छ भने अन्तिममा ५ लाख रुपैयाँको एक जनालाई बम्पर उपहार पनि रहेको कम्पनीले बताएको छ।
यी दुई उपहारको बिजेता लक्की ड्र मार्फत तय गरिनेछ। कम्पनीले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरूलाई आकर्षक उपहार र ह्याम्परहरू प्रदान गर्दै आएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल