बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

बुधबार, ०१ भदौ २०७९, ०८ : १६
बुधबार, ०१ भदौ २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।  

बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ  तोकिएको छ । 

स्थानीय काउली ८५ रुपैयाँ, कागती २३५ रुपैयाँ, कुरिलो ४५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप