निहारिका प्रकरणका आरोपित शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ
मङ्गलबार, ३१ साउन २०७९, २० : ५७
निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार श्रेष्ठलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो ।
प्रहरीले कुन अभियोगमा श्रेष्ठलाई पक्राउ गरेको हो खुलाएको छैन । यद्यपि सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतले डीएनए टेष्टको माग गरेको कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण