शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरेर माओवादी र नेसपा निर्वाचन आयोगमा (तस्बिरहरु)

मङ्गलबार, ३१ साउन २०७९, १५ : ०८
मङ्गलबार, ३१ साउन २०७९

एकै चिह्नबाट आगामी मंसिर ४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेर नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति भएको थियो भने सोही सहमतिलाई दुबै पार्टीले अनुमोदन गराइसकेका छन् । 
सहमतिपछि दल दर्ताको अन्तिम दिन दुबै पार्टीका नेताहरु  एकै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने गरी दर्ता गराउन पुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप