निर्वाचन आयोगमा वामदेव
मङ्गलबार, ३१ साउन २०७९, ०५ : ००
दल दर्ताको अन्तिम दिन नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने भनिएका गौतम आयोग पुगेका हुन् ।
गौतमले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुनेबारेमा बुझ्नका लागि आयोगमा आएको प्रतिक्रिया दिए।
आजै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराईसहित वामदेवको पार्टीलाई चुनाव लड्न आफ्नो चुनाव चिह्न दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै