शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगमा वामदेव

मङ्गलबार, ३१ साउन २०७९, ०५ : ००
मङ्गलबार, ३१ साउन २०७९

दल दर्ताको अन्तिम दिन नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने भनिएका गौतम आयोग पुगेका हुन् । 

गौतमले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुनेबारेमा बुझ्नका लागि आयोगमा आएको प्रतिक्रिया दिए।
आजै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराईसहित वामदेवको पार्टीलाई चुनाव लड्न आफ्नो चुनाव चिह्न दिने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप