बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वदेश फर्किदै नवाज सरिफ

मङ्गलबार, ३१ साउन २०७९, १२ : ४८
मङ्गलबार, ३१ साउन २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल (एन) का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् । 

जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई जेल चलान नगर्ने बताएका छन् । 

लतिफले भनेका थिए ‘डाक्टरहरूले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टर हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता आउनु पर्ने निर्णयको घोषणा गरेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप