शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

सोमबार, ३० साउन २०७९, २२ : ५८
सोमबार, ३० साउन २०७९

आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता  रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् । विस्फोटपछि तीनतले भवन ध्वस्त भएको थियो।  अहिले  ३५०  अग्नि नियन्त्रक र उद्धारकर्ताहरू अहिले  त्यहाँ उद्धारमा  जुटिरहेका छन्। आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका समेत गर्नु भएको छ । घटनाको कारणबारे अनुसन्धान जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप