शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमा बन्दै श्वेता खड्का

सोमबार, ३० साउन २०७९, १४ : ०९
सोमबार, ३० साउन २०७९

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।

गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् ।  ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप