सुरु भयो काँग्रेसको अभिमुखीकरण कार्यक्रम, तस्बिरमा हेर्नुहोस्
सोमबार, ३० साउन २०७९, १२ : ५०
नेपाली काँग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि तय गरेको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा काँग्रेस तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षहरूलाई ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिन सुरु गरेको हो।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको कार्यक्रममा काँग्रेसका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण