ललितपुर महानगरद्वारा सडकका डिभाइडर परिवर्तन
सोमबार, ३० साउन २०७९, १० : २५
ललितपुर महानगरपालिकाले सडकमा रहेका सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर प्रयोगमा ल्याएको छ ।
महानगरका मेयर चिरिबाबु महर्जनको निर्देशनमा महानगर प्रहरीले डिभाइडर परिवर्तन गरेको हो । महानगरको सुन्दरता बढाउन र सडक दुर्घटनामा हुने क्षति कम गर्न डिभाइडर परिवर्तन गरिएको महानगरका मेयर महर्जनले बताए ।
नगर प्रहरीले सोमबार सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर प्रयोगमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, युरो, साउदी रियाल, कुवेती दिनारको मूल्य बढ्यो, कसको कति ?
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण