बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरद्वारा सडकका डिभाइडर परिवर्तन

सोमबार, ३० साउन २०७९, १० : २५
सोमबार, ३० साउन २०७९

ललितपुर महानगरपालिकाले सडकमा रहेका सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर प्रयोगमा ल्याएको छ । 

महानगरका मेयर चिरिबाबु महर्जनको निर्देशनमा महानगर प्रहरीले डिभाइडर परिवर्तन गरेको हो । महानगरको सुन्दरता बढाउन र सडक दुर्घटनामा हुने क्षति कम गर्न डिभाइडर परिवर्तन गरिएको महानगरका मेयर महर्जनले बताए । 

नगर प्रहरीले सोमबार सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर प्रयोगमा ल्याएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप