शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवा र नेता कोइरालाबीच बालुवाटारमा भेटवार्ता

आइतबार, २९ साउन २०७९, १९ : ३८
आइतबार, २९ साउन २०७९

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच भेट भएको छ । देउवाले बोलाएकोमा कोइराला भेट्न बालुवाटार पुगेका हुन् ।

देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आइतबार बोलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप