राष्ट्रिय टोलीमा अल्मुताइरीले हटाएका खेलाडीको पुनरागमन
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका पुनरागमन गरेका छन् ।
खेलका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले काठमाडौंमा हुने खेलका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । बिहीबार बसेको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि हुमागाईले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
खेलाडीहरू :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का, अमित तामाङ
मिडफिल्डर : संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अनशन श्रेष्ठ
फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का