अष्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोलीबारी, खाली गराइयो एयरपोर्ट

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोलीबारीको खबर आएको छ । गोलीबारीको यस घटनापछि विमानस्थल खाली पारिएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले तीनवटा गोली चलेको आवाज सुने । प्रहरीले एक संदिग्ध व्यक्तिलाई हिरासतमा पनि लिएको छ ।


हालसम्म कोही पनि घाइते भएको कुनै पनि सुचना प्राप्त छैन । केन्द्रीय प्रहरीले विमानस्थलको अनुसन्धान गरिरहेको छ । यसबारे विस्तृत जानकारी प्राप्त हुनै बाँकी छ । यो गोलीबारी टर्मिनल ‘के’ को चेक–इन पोइन्टमा भएको हो ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।