बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोलीबारी, खाली गराइयो एयरपोर्ट

आइतबार, २९ साउन २०७९, ११ : ४२
आइतबार, २९ साउन २०७९

अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोलीबारीको खबर आएको छ । गोलीबारीको यस घटनापछि विमानस्थल खाली पारिएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले तीनवटा गोली चलेको आवाज सुने । प्रहरीले एक संदिग्ध व्यक्तिलाई हिरासतमा पनि लिएको छ ।

हालसम्म कोही पनि घाइते भएको कुनै पनि सुचना प्राप्त छैन । केन्द्रीय प्रहरीले विमानस्थलको अनुसन्धान गरिरहेको छ । यसबारे विस्तृत जानकारी प्राप्त हुनै बाँकी छ । यो गोलीबारी टर्मिनल ‘के’ को चेक–इन पोइन्टमा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप