रातभरको वर्षापछि काठमाडौंको फोहोरको दुर्दशा (फोटोफिचर)
आइतबार, २९ साउन २०७९, ०९ : १६
काठमाडौं उपत्यकामा गएराती भारी वर्षा भयो । रातभरको वर्षाले बाटो छेउमा थुपारिएको फोहोर बगाएर सडक पेटी प्रदूषित बनाएको छ।
समय मै फोहर नउठ्दा सडक पेटीमा थुप्रिएको फोहोर पानीले बगाउँदा झनै प्रदुषण बढेको छ । यद्यपी काठमाडौं महानगरले भने अब फोहोर उठाउने कामले तीब्रता पाउने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’