एस्टनको पहिलो जित

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले पहिलो जित निकालेको छ । शनिबार भएको सिजनको आफ्नो दोस्रो खेलमा भिल्लाले एभर्टनलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मेदानमा भएको खेलमा भिल्लाको जितका लागि ड्यानी इन्गास र ईमी ब्युएन्डियाले एक–एक गोल गरे ।


यता लुकास डिग्नेले आत्मघाती गोल गर्दा एभर्टनले एक गोल गर्यो । सिजनको पहिलो जितसँगै एस्टनले २ खेलबाट ३ अंक जोडेको छ । यता एभर्टनको लगातार दोस्रो हार हो ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।