राप्रपा नेपाल केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते काठमाडौंमा हुने

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0
file photo

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ ।


बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय ,संगठन ,प्रशिक्षण सम्बन्धि प्रतिवेदन , प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन , कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।



करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।