गोलकिपर एलेक्स लेस्टरमा

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

प्रिमियर लिग क्लब लेस्टर सिटीले गोलकिपर एलेक्स स्मिथिसलाई अनुबन्ध गरेको छ । लेस्तरले एलेक्सलाई दुई सिजनका लागि अनुबन्ध गरेको हो । ३२ वर्षीय गोलकिपरलाई लेस्टरले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।


एलेक्स चार सिजन कार्डिफ सिटीमा बिताएर क्लबका लागि १०० खेल खेलेका छन् । ‘मैले धेरै युवा टोलीसँग खेलेको छ । त्यसैले म फिट छु । मैले मेरो करियरमा धेरै खेल खेलेको छु, ती मध्ये अधिकांश च्याम्पियनसिपमा र यहाँ मेरो भूमिका अलि फरक हुनसक्छ,’ स्मिथिसले भने । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।