मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक

शनिबार, २८ साउन २०७९, ११ : २९
शनिबार, २८ साउन २०७९

फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ ।  टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । 

टिजरमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि  अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।

हिन्दीमा डबिङ गरेर भारतीय हलमा पनि प्रदर्शन गर्न लागिएको चलचित्रकाे  ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माता तथा निर्देशक सेन​ले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप