शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, यस्ता छन् छलफलका एजेण्डा

शनिबार, २८ साउन २०७९, १० : ०७
शनिबार, २८ साउन २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ ।  

सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ । गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरुमा आन्तरिक छलफल सुरु भएको छ । यसै विषयमा केन्द्रित रहेर नेपाली काँग्रेसको पनि केन्द्रीय कार्यदलको बैठक आज बस्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप