वाईसीएलले वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै
शनिबार, २८ साउन २०७९, ०८ : ३४
नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसीएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
आज राजधानीको केएल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ। युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई स्वरोजगार बनाउन निःशुल्क तालिम सञ्चालन गरिएको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी दिए।
युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन योजना केन्द्रित गर्ने , समाजवादको आधार तयार गर्न राजनीतिक ,वैचारिक , सांगठानिक र साँस्कृतिक रुपान्तरण भेलाको एजेण्डा रहने संयोजक देवकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न