वाईसीएलले वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसीएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।


आज राजधानीको केएल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ। युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई  स्वरोजगार बनाउन निःशुल्क तालिम सञ्चालन गरिएको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी दिए।



युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन योजना केन्द्रित गर्ने , समाजवादको आधार तयार गर्न राजनीतिक ,वैचारिक , सांगठानिक र साँस्कृतिक रुपान्तरण भेलाको एजेण्डा रहने संयोजक देवकोटाले जानकारी दिए । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।