यू–१७ टोलीको प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

person explore access_timeसाउन २७, २०७९ chat_bubble_outline0

राष्ट्रिय यू–१७ टोलीको बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ जना खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राख्दै ३० खेलाडीको टिम बनाएका छन् । 


यू–१७ टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र ​​२०२३ एएफसी यू–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै छ । 



यू–१७ टोली: 
मुकेश घर्ती, रुबिन बोगटी, कृषाल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रसाद थापा , निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दिपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निरजन धामी, सरोज दर्लामी, समीर चन्द



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।