काँग्रेसको चुनावी अभियान कार्यक्रम हेरफेर
शुक्रबार, २७ साउन २०७९, २२ : ३५
नेपाली काँग्रेसको पूर्वनिर्धारित चुनावी कार्यक्रममा हेरफेर भएको छ । यसअघि काँग्रेसले भदौ २ देखि देशभर चुनावी अभियान सञ्चालन गर्ने भनिएकामा त्यसलाई सारेर ७ गते पुर्याइएको छ ।
महामन्त्री गगन थापाले चुनावी अभियान कार्यक्रम हेरफेर गरिएको भन्दै अब भदौ ७ देखि २४ गतेसम्म सञ्चालन हुने बताए । यसअघि भदौ २ देखि २४ गतेसम्म कार्यक्रम सञ्चालन हुने गत केन्द्रीय समिति बैठकले तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण