शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले युएईलाई एक विकेट हरायो

शुक्रबार, २७ साउन २०७९, ०८ : ०७
शुक्रबार, २७ साउन २०७९

आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ । स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो ।

युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए । यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे । अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए । 

यस अघि टस जितेर ब्याटिङ गरेको युएईले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो ।  अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए । यस्तै, आरोन जोन्सले ५१ रन बनाए । 

हारपछी युएई २४ खेलबाट २६ अंक बनाउदै तेस्रो स्थानमा छ । २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप