शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा डुबेर झापामा दुई जनाको ज्यान गयो

बिहीबार, २६ साउन २०७९, २२ : ५२
बिहीबार, २६ साउन २०७९

झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । बिहीबार अपराह्न  झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षिया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो । वडा नम्बर ७ स्थित सताक्षी खोलामा डुबेर उनीहरुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।  

घर नआएपछि खोज तलासको क्रममा राति इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको टोलीले शव फेला पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप