शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वार्ताका लागि मधेसी दललाई पठाए त्रिपाठीले पत्र

बिहीबार, २६ साउन २०७९, २१ : ००
बिहीबार, २६ साउन २०७९

ह्रदयश त्रिपाठी नेतृत्व जनता प्रगतिशील पार्टीले चुनावी तालमेलका लागि विभिन्न मधेस केन्द्रित दललाई पत्र पठाएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवका अनुसार बिहिबार जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सदभावना पार्टीलगायत दललाई पत्र पठाएको हो । 

संघ तथा प्रदेशको चुनावमा गठबन्धनका लागि वार्ता गर्न प्रगतिशील पार्टीले आग्रह गरेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप