वार्ताका लागि मधेसी दललाई पठाए त्रिपाठीले पत्र

person explore access_timeसाउन २६, २०७९ chat_bubble_outline0

ह्रदयश त्रिपाठी नेतृत्व जनता प्रगतिशील पार्टीले चुनावी तालमेलका लागि विभिन्न मधेस केन्द्रित दललाई पत्र पठाएको छ।


पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवका अनुसार बिहिबार जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सदभावना पार्टीलगायत दललाई पत्र पठाएको हो । 



संघ तथा प्रदेशको चुनावमा गठबन्धनका लागि वार्ता गर्न प्रगतिशील पार्टीले आग्रह गरेको छ।
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।