महँगी र भ्रष्टाचारविरूद्ध एमालेद्वारा हस्ताक्षर सङ्कलन

person explore access_timeसाउन २६, २०७९ chat_bubble_outline0

नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले मल अभाव, बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध बिहीबार राजधानीमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा पार्टीले हस्ताक्षर समेत सङ्कलन गरेको छ । माइतीघरबाट सुरु भएको र्‍यालीले जिल्ला प्रशासन कार्यालय पुगेर सङ्कलित हस्ताक्षर र ज्ञापन पत्र समेत बुझाएको छ।






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।