मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महँगी र भ्रष्टाचारविरूद्ध एमालेद्वारा हस्ताक्षर सङ्कलन

बिहीबार, २६ साउन २०७९, १६ : ४१
बिहीबार, २६ साउन २०७९

नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले मल अभाव, बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध बिहीबार राजधानीमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा पार्टीले हस्ताक्षर समेत सङ्कलन गरेको छ । माइतीघरबाट सुरु भएको र्‍यालीले जिल्ला प्रशासन कार्यालय पुगेर सङ्कलित हस्ताक्षर र ज्ञापन पत्र समेत बुझाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप