रिचेत जलविद्युत कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त
बिहीबार, २६ साउन २०७९, १४ : ३०
रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त सम्झौतापत्रमा बुधबार रिचेतका अध्यक्ष अर्जुनप्रसाद पौडेल र सचिव शिशिर खनाल तथा एनआईबीएलका नायव प्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरे ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनका लागि मोचाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा
-
रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
-
विपिन जोशीको रिहाइबारे आरजु : थप आशावादी भएका छौँ
-
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...