बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चरबीच समझदारी

बुधबार, २५ साउन २०७९, २२ : ४८
बुधबार, २५ साउन २०७९

सिटिजन्स बैंक इन्टरनेसनल र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरबीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले कर्णाली र्‍याफ्टिङ का र्‍याफ्टिङ  प्याकेजहरूमा १० प्रतिशत सम्म छुट  पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप