आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक सहयोग प्रदान

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

आर्थिक स्थिति कमजोर भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क उपचार गरिरहेको नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आइएमई जनरल इन्स्योरेन्सले सहयोग गरेको छ।  
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो । 


उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा.बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।