काठमाडौँमा डुबान, १५ तस्बिरमा हेरौँ
बुधबार, २५ साउन २०७९, १२ : ०९
मंगलबार राती काठमाडौ बागमती र मनोहरा नदी वरिपरि बाढीले वितण्डा मच्चाएको छ । बागमती नदी वरिपरिका किनारका वस्तीमा पनि बाढी पसेर भौतिक क्षति गरेको छ ।
त्यस्तै मनोहरा नदी छेउमा रहेका पशु फर्म, घर, काँडाघारी प्रहरी प्रभाग पनि डुबानमा परेको छ । हेर्नुहोस् बागमती नदीमा आएको बाढी र काठमाडौमा त्यसले मच्चाएको वितण्डाका तस्बिर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता